Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी प्रदेश सभाको बैठक आज अपरान्ह बस्दै

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar मंगलबार, साउन १३, २०८२  | अपराह्न १२:२९ बजे

विराटनगर । कोसी प्रदेश सभाको बैठक मंगलबार दिउँसो १ बजेलाई तोकिएको छ । बैठकमा सोमबार पेश भएको सामाजिक विकास संस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामा शुन्य समयमा प्रदेश सभा सदस्यहरुले विभिन्न समसामयिक विषय उठान गर्ने छन् ।

बिज्ञापन

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka