Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा मुसलधारे वर्षा, गर्मीबाट राहत (तस्बिरहरु)

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ११, २०८२  | साँझ ६:२९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । प्रचण्ड गर्मीबीच विराटनगरमा वर्षा भएको छ ।

निरन्तर पानी नपर्दा गर्मी बढेको थियो । आइतबार साँझ मुसलधारे पानी परेको छ ।

यसले गर्मीबाट राहत मिलेको छ । पछिल्लो समय निरन्तर पानी नपर्दा किसानलाई रोपाइँ गर्न समस्या भएको थियो ।

धेरै ठाउँमा अझै रोपाइँ हुन बाँकी छ ।‌ अहिले हावा सहित वर्षा भइरहेको छ ।

oplus_2

oplus_2

oplus_2

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka