Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

कोसी प्रदेश सभा बैठक सारेर साउन ११ मा तोकियो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन ०६, २०८२  | बिहान ११:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । साउन ७ गतेका लागि तय गरिएको कोसी प्रदेश सभाको बैठक सरेको छ। अब यो बैठक साउन ११ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ।

कोसी प्रदेश सभा सचिवालयले सोमबार सूचना प्रकाशित गर्दै बैठक सारिएको जानकारी दिएको हो। यसअघि भोलि (बुधवार) दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो।

बिज्ञापन

कार्यवाहक प्रदेश सभा सचिव गौतमराज अमात्यका अनुसार, चालु सातौं अधिवेशनको २३ औं बैठक विशेष कारणले निर्धारित मितिमा सम्भव नभएकाले साउन ११ गतेका लागि सारिएको हो।

सचिवालयले सूचना जारी गर्दै सबै प्रदेश सभा सदस्यहरूलाई बैठक मिति परिवर्तन भएको जानकारी गराएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka