Premier Cables

राष्ट्रिय

सर्वसाधारणलाई लात्तले कुट्ने चार ट्राफिक प्रहरी छानबिनमा तानिए

Calendar आइतबार, जेठ २५, २०८२  | साँझ ७:२३ बजे

काठमाडौं । सुन्धाराको आकाशे पुलमुनि सर्वसाधारणलाई लात्तले कुटपिट गर्ने चार जना ट्राफिक प्रहरी छानबिनमा तानिएका छन् । उनीहरुलाई सशस्त्र प्रहरी गणमा तानिएको छ ।

जिम्मेवारीबाट हटाएर सशस्त्र प्रहरी गण नम्बर २ सामाखुसीमा सरुवा गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बिज्ञापन

सर्वसाधारण कुटपिट घटनामा ट्राफिक सई इश्र महर्जनसहितलाई गणमा पठाइएको एक अधिकृतले बताए । २३ मंसिर २०८१ मा सुन्धारामा सर्वसाधारणमाथि कुटपिट भएको घटना ६ महिनापछि ११ वैशाखमा बाहिरिएको थियो ।

त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्याय रानिपोखरीले उनीहरुको जिम्मेवारी खोस्दै छानबिन गरेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer

हराएको र भेटिएको सूचना

Lost and Found Notice

बाइक हराएको सूचना

बाइक हराएको सूचना

✔ Resolved
बालिका हराएको सूचना

बालिका हराएको सूचना

राहदानी हराएको सूचना

राहदानी हराएको सूचना

स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो