Premier Cables
Premier Steel

खेलकुद

जनकपुरको पावर प्लेमा ३९ रन, दुई विकेट गुमायो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १३, २०८३  | अपराह्न ३:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले पावर प्लेमा ३९ रन बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार काठमाडौंले दिएको ११६ रनको लक्ष्य पछ्याएको जनकपुरले सुरुआती ६ ओभरमा दुई विकेट गुमाएर ३९ रन बनाएको हो।

विज्ञापन

जनकपुरका लागि क्रिजमा रहेका मोइन अली २० रन र सैफ हसन १ रनमा खेलिरहेका छन्। मयन यादव ९ रन र ओपनर तृतराज दास ५ रन बनाएर आउट भए।

काठमाडौंका रिपोन मण्डल र कप्तान करण केसीले एक–एक विकेट लिएका छन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५ रनमा अलआउट भएको थियो। जनकपुरलाई जितका लागि अब ११६ रन आवश्यक छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka