Premier Cables

राष्ट्रिय

जेल फर्किए रवि लामिछाने

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २८, २०८२  | साँझ ७:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरिक्षक श्याम अधिकारीका अनुसार रवि लामिछने कारागार आइपुगेका छन् । एक घण्टाअघि नै उनि आएको उनले जानकारी दिए ।

विज्ञापन

जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि कारागारमा तोडफोड भएपछि लामिछाने भदौ २४ मा कारागारबाट निस्किएका थिए।

कारागार प्रशासनले कैदीबन्दीलाई कारागार फिर्ता हुन अपिल गरेपछि लामिछाने शनिबार साँझ कारागार पुगेका हुन् ।

उनलाई प्रक्रिया पुर्‍याएर कारागारमा राख्ने तयारी भइरहेको एक अधिकारीले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka