Premier Cables
Premier Steel

राजनीति

कांग्रेस सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २३, २०८३  | साँझ ६:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने भएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गरिने जानकारी दिनुभयो।

विज्ञापन

अन्य पदका लागि खसेका मतपत्र भने आजै पार्टीको केन्द्रीय कार्यालय सानेपा लगिने उहाँले बताउनुभयो। सभापति पदको मतगणना सम्पन्न भई नतिजा सार्वजनिक भएपछि मात्रै अन्य पदको मतगणना सुरु गरिने कटुवालले जानकारी दिनुभयो।

सभापति पदको नतिजापछि अन्य पदको मतगणना प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka