Premier Cables

राजनीति

भोटेकोशी बाढीबारे संसद्मा सम्बोधन गर्दै रवि लामिछाने

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र २४, २०८३  | बिहान ८:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

रास्वपाका एक सांसदका अनुसार लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका विषयमा संसद्मा धारणा राख्नेछन् ।

विज्ञापन

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka