Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

शेख हसिनाविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १८, २०८२  | साँझ ७:१८ बजे
Hamro Biratnagar Headlines

नयाँदिल्ली । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पक्राउ पूर्जी जारी गरेको छ। अदालतले आइतबार पक्राउ पूर्जी जारी गर्दै हसिनाविरुद्धको अभियोजनमाथि सुनुवाइ शुरू भएको जनाएको छ।

हसिनामाथि गत वर्षको जुलाई १५ देखि एक महिना लामो विद्यार्थी आन्दोलनको क्रममा गोली चलाउन आदेश दिएको आरोप छ, जसका कारण थुप्रैको ज्यान गएको बताइएको छ। आन्दोलनको क्रममा सुरक्षाकर्मीद्वारा प्रयोग गरिएको बलप्रति व्यापक आलोचना भएपछि घटनाले अन्तर्राष्ट्रिय ध्यान तानेको थियो।

बिज्ञापन

प्रहरी अनुसन्धान अनुसार, शान्तिपूर्ण प्रदर्शनमा हिंसा भड्काउन हसिनाको निर्देशन भूमिका थियो भन्ने प्रमाणहरु प्रस्तुत गरिएको बताइएको छ। घटनापछि उनीविरुद्ध मानवअधिकार उल्लङ्घन तथा गैरकानुनी हत्याको मुद्दा दर्ता गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka