Premier Cables
Premier Steel

अन्य

सुनको मूल्य ५ सय र चाँदीको ६५ रुपैयाँ घट्यो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०९, २०८३  | बिहान ११:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ घटेर ३ लाख २२ हजार २ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ घटेर ४ हजार ९ सय रुपैयाँमा झरेको छ।

बिज्ञापन

सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ र चाँदी ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka