Premier Cables
Premier Steel

अर्थ विराटनगर

सन्दीप क्षेत्रीलाई परफेक्ट फुड्स परिवारमा स्वागत

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०७, २०८३  | राती ८:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । परफेक्ट फुड्सले ब्रान्ड एम्बेसडर सन्दीप क्षेत्रीलाई स्वागत गरेको छ ।

फुड्सका निर्देशक हर्ष माहेश्वरीले कम्पनी परिवारको तर्फबाट स्वागत गरेका हुन् ।

बिज्ञापन

यो कन्फेक्सनरी कम्पनी हो । जस्ले चर्चित ब्रान्ड
ललिपप, क्रयान्डी र चिउगम लगायत विभिन्न गुणस्तरीय उत्पादनहरू गर्दै आएको छ।

“क्षेत्री जस्तो मेहनती, ऊर्जावान र प्रेरणादायी व्यक्तित्वसँग जोडिन पाउनु हाम्रो लागि गर्वको विषय हो। उहाँको मेहनत, आत्मविश्वास, ऊर्जा र समर्पण परफेक्ट फुड्सको सोच र यात्रासँग पनि मेल खान्छ,” निर्देशक माहेश्वरीले भने । नयाँ सहकार्यसँगै हामी नयाँ ऊर्जा, नयाँ सोच र नयाँ सम्भावनाका साथ परफेक्ट फुड्सलाई अझ अगाडि बढाउन उत्साहित रहेको उनले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka