Premier Cables
Premier Steel

कोशी प्रदेश

लेउती खोलाले सडक बगायो, कोसी राजमार्ग धनकुटा खण्ड अवरुद्ध

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शनिबार, जेठ १७, २०८२  | बिहान ८:४३ बजे

विराटनगर । अविरलको वर्षासंगै आएको बाढीले देउती खोलाले कोसी राजमार्ग सडक बगाएपछि यातायात संचालन अवरुद्ध भएको छ ‌ ।

शनिबार बिहानदेखि धनकुटा क्षेत्रमा पानी परिरहेको छ ‌ कोसी प्रदेशको पहाडी क्षेत्रहरुमा भइरहेको अविरल वर्षासँगै विभिन्न खोलामा बाढी आएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार साँगुरीगढी गाउँपालिका– ६ फेदी नजिकै करिब १०० मिटर कालोपत्रे सडक लेउतीको बाढीले बगाएको छ ‌ । सो क्षेत्रम यातायात अवरुद्ध बनेको छ ।

निमित्त प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार धनकुटाकै धनकुटा सांगुरिगढी–६ नमस्ते झरना आसपास रुख लडेर सडक अवरुद्ध भएकोमा हटाइएको छ ।

तमोर करिडोको छरुवा खोलमामा बाढी आउंदा धनकुटाको चौबिसे गाउँपालिका– ४ सडक खण्ड पनि अवरुद्ध बनेको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka