Premier Cables
Premier Steel

अर्थ

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र शुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २७, २०८३  | साँझ ६:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। सम्पत्ति शुद्धीकरणको दोस्रो अभियोगमा मुद्दा खेपिरहेका व्यापारीद्वय दीपक भट्ट र शुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बुधबार (साउन २७) बयान र थुनछेक बहसपछि दुवै जनालाई थुनामा पठाउने फैसला गरेको हो।

बिज्ञापन

भट्ट र अग्रवाल यसअघि नै सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्कै मुद्दामा पनि थुनामै थिए।

सोही मुद्दामा जोडिएका पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भने अदालतले साधारण तारिखमा छाड्ने आदेश दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa