Premier Cables

विराटनगर

माहेश्वरी नवमीको अवसरमा विराटनगरमा प्रभातफेरी

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०९, २०८३  | अपराह्न १:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । माहेश्वरी नवमी समारोहको अवसरमा विराटनगरमा प्रभातफेरी आयोजना गरिएको छ ।

माहेश्वरी समाजको अगुवाईमा भएको प्रभातफेरीमा समुदायका विभिन्न अग्रज तथा अग्रणी व्यक्तित्व सहभागी थिए ।

विज्ञापन

प्रभातफेरी कार्यक्रमका संयोजक श्रीप्रकाश तोतलाका अनुसार कार्यक्रमपछि विराटनगरमा अवस्थित गोसेवा सदनका गाईहरूलाई गुंण र रोटी खुवाईएको थियो ।

माहेश्वरी नवमीलाई भव्य रुपमा मनाउने गरिएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka