Premier Cables
Premier Steel

विराटनगर

महेश्वरी युवा मञ्चको अध्यक्षमा नितेश सारडा सर्वसम्मत चयन

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar बुधबार, भाद्र ११, २०८२  | बिहान ९:२३ बजे

विराटनगर । महेश्वरी युवा मञ्चको साधारणसभा सम्पन्न भएको छ। सभाले नितेश सारडालाई सर्वसम्मत रूपमा नयाँ अध्यक्षको रूपमा चयन गरेको छ।

विराटनगरस्थित सिटी सम्पन्न सभाले मञ्चको आगामी कार्ययोजना, सामाजिक गतिविधिमा संलग्नता बढाउने रणनीति तथा युवामुखी कार्यक्रमहरूबारे विस्तृत छलफल गरिएको थियो।

बिज्ञापन

नयाँ नेतृत्वले मञ्चलाई सामाजिक, शैक्षिक र उद्यमशीलता क्षेत्रहरूमा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सभामा उपस्थित पदाधिकारीहरू र सदस्यहरूले नव-निर्वाचित अध्यक्ष सारडालाई बधाई दिँदै उनको कार्यकाल सफल र फलदायी होस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ

विराटनगरमा विराट ट्रेड एक्स्पो : जेनजी आन्दोलनपछि व्यापार, कर र समसामयिक अर्थतन्त्रबारे बहस

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोः शनिबार समसामयिक वातावरणमा व्यापार र कर संरचनामाथि छलफल

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोमा प्रविधि बहसः साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म

Clock Iconशुक्रबार, पुष ११, २०८२

आर्थिक शिथिलताले ऋण प्रवाहमा समस्या

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट एक्स्पोमा आज सूचना प्रविधि, डिजिटल मार्केटिङ र साइबर सुरक्षामा छलफल

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत

Clock Iconबिहिबार, पुष १०, २०८२
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka