Premier Cables
Premier Steel

अपराध

विराटनगरमा कोठा भाडामा लिने भन्दै घर छिरेर चक्कु प्रहार, तीन जना घाइते

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०७, २०८३  | राती ८:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका–१ मा कोठा भाडामा लिने बहाना बनाएर घरभित्र प्रवेश गरेका एक व्यक्तिले चक्कु प्रहार गर्दा तीन जना घाइते भएका छन्।

घाइते हुनेहरूमा सीआरभी शाखामा कार्यरत प्रहरी जवान भोगराज राई, हिमाल घिमिरे तथा नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटा रहेका छन्। घाइतेहरूको उपचार भइरहेको बताइएको छ।

बिज्ञापन

घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर–१ निवासी २९ वर्षीय अनन्तजी झालाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको छ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa