Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश

कोसी प्रदेशको आर्थिक वृद्धिद्धदर पाँच प्रतिशत हुने प्रक्षेपण

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०१, २०८३  | साँझ ४:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने प्रदेश सरकारले प्रक्षेपण गरेको छ ।

कोसी सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री विदुरकुमार लिङ्थेपले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रदेश सभामा पेश गर्दै यस्तो प्रक्षेपण गरे ।

बिज्ञापन

नागरिकको जीवन स्तर उकास्न गरेको समतामुलक निरपेक्ष गरिबी १९ दशमलब १९ प्रतिशत रहेको छ ।

यो राष्ट्रिय तथ्यांक भन्दा कम हो ।
पुल तथा सडकमा उल्लेख्य प्रगति भएको उनले तथ्यांक पेश गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka