Premier Cables
Premier Steel

कोशी प्रदेश

पाँचथर र धनकुटामा हर्क साम्पाङको श्रम संस्कृतिका उमेदवार अगाडि

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | साँझ ४:३८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । श्रम संस्कृति पार्टीका सानबहादुर राईले १५९० मत प्राप्त गरेका छन् ।

एमालेका राजेन्द्रकुमार राईले १०४०, कांग्रेसका दिनेश राईले ७३४ र रास्वपाका दिनेश भण्डारीले १४४ मत प्राप्त गरेका छन् ।

यसैगरी पाँचथरमा श्रम संस्कृति पार्टीका हस्तार शेर्माले सुरुआती अग्रता लिएका छन् ।

शेर्माले ३०३ मत पाएका छन् । कांग्रेसका नरेन्द्र कुमार केरुङले १८६, एमालेका अइन्द्र सुन्दर नेम्वाङले १७६, नेकपाका हर्क नेम्वाङ मिक्सोले १४१ र रास्वपाका महेन्द्रबिक्रम थाम्सुहाङले ३४ मत पाएका छन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka