Premier Cables
Premier Steel

अपराध विराटनगर

मोरङको सुनवर्षीमा ३०० केजी गाँजा बरामद, तस्कर भने फरार

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, जेठ १४, २०८२  | बिहान १०:५७ बजे

विराटनगर । मोरङको सुनवर्षीमा ३०० किलो गाँजा बरामद भएको छ।

बुधबार बिहान प्रहरीले बिहानको राति करिब ३ बजे सुनवर्षी नगरपालिका–७ बक्राहा खोला किनारबाट ३०० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी र बरडंगाबाट प्रहरी टोली अनुगमा पुगेको थियो । प्रहरीलाई देखेपछि कारोबारी भने भागेको बताइएको छ

घटनास्थलबाट ७ वटा बोरामा राखिएको ३०० किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिएका छन् । तस्करीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जोशीले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka