Premier Cables
Premier Steel

समाचार

रास्वपा सभापति लामिछानेले भारतीय गृहमन्त्री शाहसँग गरे भेटवार्ता

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १९, २०८३  | राती ९:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतको पाँचदिने भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन्।

भ्रमणका क्रममा लामिछानेले यसअघि भारतीय विदेशमन्त्री एस. जयशंकरलगायत अन्य उच्चस्तरीय भारतीय नेताहरूसँग पनि शिष्टाचार भेट गरेका थिए।

बिज्ञापन

पाँचदिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेका लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयको समेत भ्रमण गरेका थिए। सो अवसरमा उनले भाजपाका नेता नितिन नवीनसँग भेटवार्ता गरी आपसी हितका विषयमा छलफल गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka