Premier Cables
Premier Steel

राजनीति

पूर्णबहादुर भेट्न घरमै पुगे गगन-विश्व

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख २३, २०८३  | अपराह्न २:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।

खड्काको निवास गल्फुटार पुगेर थापा र शर्माले भेट गरेका हुन् । उनीहरूबीच करिब डेढ घण्टा लामो छलफल भएको जनाइएको छ ।

बिज्ञापन

पार्टीभित्र देखिएको असन्तुष्टि र विवाद समाधानका विषयमा सभापति थापाले नेताहरूसँग छलफल अघि बढाएका छन् । सोही क्रममा भएको भेटमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा केन्द्रित छलफल भएको बताइएको छ ।
यसअघि हिजो मात्रै थापाले नेता डा. शेखर कोइरालासँग पनि भेटवार्ता गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka