Premier Cables
Premier Steel

अर्थ

सुनको मूल्य तोलामा सय रुपैयाँ घट्यो

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar आइतबार, बैशाख १४, २०८२  | अपराह्न १:४१ बजे

स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ ।

गत शुक्रबार एक तोला सुन एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजारमा किनबेच भएको थियो ।

बिज्ञापन

अन्तर्राष्ट्रिय बजारमा आज  प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka