Premier Cables
Premier Steel

समाचार

विवादास्पद व्यवसायी दीपक भट्टलाई विदेश जान रोक

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १७, २०८२  | साँझ ४:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गृह मन्त्रालयले विवादमा तानिएका व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। उनीविरुद्ध हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान चलिरहेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयले भट्टको विवरण कालोसूचीमा समावेश गर्न अध्यागमन विभागलाई पत्राचारसमेत गरिसकेको छ।

बिज्ञापन

अध्यागमन विभागले भट्टसँग सम्बन्धित सम्पूर्ण विवरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पठाएको छ। साथै, उनको 00—91 नम्बरको राहदानी पनि कालोसूचीमा समावेश गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka