Premier Cables
Premier Steel

राजनीति

२४ सांसदले लिंदैछन् मातृभाषामा सपथ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १०, २०८२  | बिहान ८:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित २४ जना सांसदले मातृभाषामा शपथ लिने भएका छन्।

चैत १२ गते दिउँसो २ बजे हुने शपथ कार्यक्रममा उनीहरूले आफ्नो-आफ्नो भाषामा शपथ लिने जानकारी संघीय संसद सचिवालयलाई दिएका छन्। सचिवालयले मातृभाषामा शपथ लिन इच्छुक सांसदहरूलाई तीन दिनअघि नै जानकारी गराउन आग्रह गरेको थियो।

बिज्ञापन

सचिवालयका अनुसार हालसम्म २४ सांसदले मातृभाषामा शपथ लिने इच्छा व्यक्त गरेका छन्, जसका लागि ११ फरक-फरक भाषाहरू चयन गरिएको छ।

यसअघि चैत ११ गते ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालयमा शपथ लिने कार्यक्रम रहेको छ। त्यसपछि चैत १२ गते संसद भवनमा बाँकी सदस्यहरूको शपथ हुने क्रममा ती २४ सांसदले मातृभाषामै शपथ लिनेछन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka