Premier Cables
Premier Steel

राष्ट्रिय

समानुपातिकतर्फ निर्वाचित सांसदहरूले प्रमाण पत्र प्राप्त गरे

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र ०५, २०८२  | अपराह्न १:३० बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ निर्वाचित सांसदहरूले प्रमाणपत्र प्राप्त गरेका छन्।

निर्वाचन आयोगले बिहीबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा समानुपातिक प्रणालीबाट निर्वाचित ११० सांसदलाई औपचारिक रूपमा प्रमाणपत्र वितरण गरेको हो।

बिज्ञापन

समानुपातिकतर्फ नेपाली कांग्रेसले २० सिट जित्दै दोस्रो स्थान हासिल गरेको छ भने नेकपा एमालेले १६ र नेकपाले ९ सिट प्राप्त गरेका छन्। त्यसैगरी श्रम संस्कृति पार्टी र राप्रपाले समान ४/४ सिट जितेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka