Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङका कुन क्षेत्रमा कति भयो मतदान ? हेरौं यो तथ्याङ्क

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २१, २०८२  | राती ८:०२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । देशभर निर्वाचन सकिएको छ । साँझ ५ बजे निर्वाचन सकिएर मतपेटिका समेत संकलन शुरु भएको छ ।

मोरङमा यस पटक महिला मतदाताहरुले उत्साहपूर्वक मतदान गरेका छन् । निर्वाचन कार्यालयका अनुसार मोरङमा यस पटक २ लाख ६२ हजार १९६ महिलाले मतदान गरेका छन् ।

मत हाल्ने पुरुषको संख्या २ लाख ४३ हजार ३१६ रहेको छ । कूल ७ लाख ८३ हजार ५० मतदाता रहेका थिए ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka