Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङमा महिला मतदाताको उत्साहजनक सहभागिता (तस्बिर)

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २१, २०८२  | साँझ ४:०९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ जिल्लामा मतदान जारी छ । यस पटकको चुनावमा महिला मतदाताको सहभागिता उल्लेख्य देखिएको छ ।

हाम्रो विराटनगर डटकमका पत्रकारहरुको टोली स्थलगत रुपमा विभिन्न निर्वाचन क्षेत्रमा पुग्दा महिलाहरु उत्साहपूर्वक लाइनमा बसेर मतदान गर्न पालो कुरिरहेका थिए ।

धेरै क्षेत्रमा महिला सहभागिता उल्लेख्य देखिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभरि रहेका कुल ७ लाख ८३ हजार ५० मतदाता रहेका छन् ।

*** समाप्त ***
Bagmati
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka