Premier Cables

राजनीति

दोलखाको मालुमा मतदान रोकियो

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २१, २०८२  | बिहान १०:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा मतदान रोकिएको छ।

मतदानका क्रममा विवाद उत्पन्न भएपछि स्थिति तनावग्रस्त बनेको थियो।

विज्ञापन

निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जनाइएको छ।

त्यसपछि उक्त मतदान केन्द्रमा मतदान प्रक्रिया अस्थायी रूपमा रोकिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka