Premier Cables

राष्ट्रिय

दल दर्ताको समय सीमा चार दिन थप

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर १०, २०८२  | साँझ ७:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन (फागुन २१) का लागि दल दर्ताको समय सीमा चार दिन थप गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अब दल दर्ताका लागि मंसिर १४ गतेसम्म समय दिइएको छ।

विज्ञापन

यसअघि दल दर्ताको अन्तिम म्याद आज (बुधबार)सम्म तोकिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka