Premier Cables
Premier Steel

राजनीति

मोरङ ६ मा एमालेका विनोद ढकालले दिए उमेदवारी

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | अपराह्न २:३९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा नेकपा एमालेका विनोद ढकालले आज मनोनयन दर्ता गराएका छन्।

पार्टीले उनलाई अन्तिम समयमा टिकट उपलब्ध गराएको हो।

ढकाल यसअघि एमालेको महाधिवेशनमा इश्वर पोखरेल समूहबाट सचिव पदका लागि प्रतिस्पर्धा गरेका थिए, तर पराजित भएका थिए।

उनले अबको निर्वाचनमा आफ्नो उम्मेदवारी पक्का गर्दै क्षेत्रीय राजनीति सक्रियतामा फर्किएका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka