Premier Cables
Premier Steel

राजनीति

कोशी प्रदेश सभामा मनाइयो राष्ट्रिय एकता दिवस

Calendar आइतबार, पुष २७, २०८२  | साँझ ५:३५ बजे

विराटनगर । कोशी प्रदेश सभामा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरिएको थियो । शुभकामना दिँदै सभामुख बिष्टले राष्ट्रिय एकताको अपरिहार्यता झन् बढेर गएको बताए ।

बिज्ञापन

कार्यक्रममा प्रदेश सभा सचिव सुदर्शन खड्का लगायत सचिवालयका कर्मचारीहरु सहभागी थिए ।

पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिएको छ । सरकारले आज सार्वजनिक विदा दिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka