Premier Cables
Premier Steel

समाचार

नवप्रवर्तन, लगानी र समावेशी वृद्धिमार्फत व्यवसाय निर्माणमा छलफल

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष १८, २०८२  | बिहान ११:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराट ट्रेड एक्स्पोको थिमेटिक सेसनमा शुक्रबार (आज) नवप्रवर्तन, लगानी र समावेशी वृद्धिमार्फत व्यवसाय निर्माण विषयमा छलफल हुँदैछ ।

छलफलको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति विजु थपलिया रहेका छन् ।

बिज्ञापन

पूर्वाचल विश्व विद्यालयको सहकार्यमा भएको छलफलमा विभिन्न सेसन संचालन हुनेछन् ।

कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्टका निर्देशक डा. रमाकान्त दास, विराट ट्रेड एक्स्पोका संयोजक अमित शारडा, छलफलमा मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष तथा थिमेटिक सेसनका संयोजक अनिल शारडा, सह–संयोजक धिरज मोहता सहभागी छन् ।

सेसनको सहजीकरण पियू डेप्युटी कन्ट्रोलर इश्वर भण्डारीले गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa