Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराट ट्रेड एक्स्पोमा आज साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षणमा छलफल

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष १४, २०८२  | बिहान ११:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हरेक दिन थिमेटिक सेसन संचालन हुंदै आएको विराट ट्रेड एक्स्पोमा फस्टाई रहेको पर्यटन उद्योग र अवसरहरुबारे छलफल भएको छ ।

सोमबार साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण मूल शीर्षकका छलफल भएको थियो । यस अन्तर्गतको छलफलको प्रमुख अतिति सिएअनाईका उपाध्यक्ष भीम घिमिरे रहेका थिए । प्यानल छलफलको सहजीकरण पत्रकार वेदराज पौडेलले गरेका थिए ।

बिज्ञापन

प्यानलिस्टमा राजन पाण्डे घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख, रिस्क शेयर लिड उदय परियोजनाका उत्सव घिमिरे, युवा उद्यमी तथा शिवम अर्गनाइजेसनका निर्देशक प्रतीक राउत, युवा उद्यमी तथा मोरङ उद्योग व्यापार संघका कार्यकारी सदस्य अमित राठी र विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जारा रहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka