Premier Cables
Premier Steel

समाचार

बंगलादेशमा मारिएका दासको सम्झनामा विराटनगरमा हिन्दूवादीले गरे दीप प्रज्वलन

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष ०७, २०८२  | साँझ ६:१४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । बङ्गलादेशमा दिपुचन्द्र दासको हत्याको विरोधमा विराटनगरमा हिन्दुवादीहरुले प्रदर्शन र दीपप्रज्वलन गरेका छन् ।

सोमबार साँझ श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो । यसअघि विश्व हिन्दू परिषद नेपाल युवा विभाग विराटनगर मोरङको आयोजनामा शान्तिपूर्ण र्याली आयोजना गरेको थियो । यसले नगरका विभिन्न भाग परिक्रमा गरी जलजालमोड हुँदै मेनरोडतर्फ लागेको थियो ।

बिज्ञापन

घटनाबाट बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दूहरु त्रासमा रहेको भन्दै उनीहरुको सुरक्षा माग गरिएको थियो ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka