Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका दुई क्यासिनोबाट को-को पक्राउ परे ? (नामावली)

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष ०७, २०८२  | अपराह्न १:५४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर । विराटनगरका दुई क्यासिनोमा प्रहरीले आइतबार मध्यराति छापा मारेर २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा क्यासिनोका महाप्रबन्धक र व्यवस्थापकसमेत रहेका छन्।

बिज्ञापन

नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध भए पनि लामो समयदेखि लुकिछिपी जुवा खेलाइँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो।

विराटनगरका दुई क्यासिनोबाट पक्राउ परेका २० जना नेपालीको नामावली यस प्रकार छ ।

रत्ना होटलको क्यासिनोबाट पक्राउ गरिएकाहरू
१) जि. सोलुखुम्बु लिखुपिके गापा-६ घर भई हाल जि. मोरड विराटनगर मनपा-११ बस्ने वर्ष ४३ को लोकेन्द्र बहादुर
बस्नेत। (क्यासिनोको संचालक)

२) जि. झापा मेचीनगर नपा-७ घर भई हाल जि. मोरङ विराटनगर मनपा-६ बस्ने वर्ष ४० को रोशन गिरी। (क्यासिनोको

डान्स सस्ालक भनी बताउने लाइसेन्स+आईडी नभएको)

३) जि. मोरङ विराटनगर मनपा-१ बस्ने वर्ष २६ को कृष्ण कुमार कुर्मी। (क्यासिनोको डान्सर बताउने आईडी नभएको)

४) जि. मोरङ विराटनगर मनपा-१ बस्ने वर्ष २४ को बबिक कुमार मण्डल। (क्यासिनोको डान्सर बताउने आईडी नभएको)

५) जि. काठमार्डी मनपा-१५ घर भई जि. मोरङ विराटनगर मनपा-५ बस्ने वर्ष ३१ को राज लामा। (क्यासिनोको डान्सर
बताउने आईडी नभएको)

६) जि. सुनसरी इटहरी उपमनपा-५ बस्ने वर्ष २७ को रुपेश दाहाल। (क्यासिनोको डान्सर बताउने आईडी नभएको)

७) जि. मोरड सुन्दरहरेचा नपा-४ बस्ने वर्ष २३ को आदेश वि.क.।(क्यासिनोको डान्सर बताउने आईडी नभएको)

() जि. मोरङ बुढीगंगा गापा-२ बस्ने वर्ष ४२ को महम्मद जाकिर हुसेन।

९) जि. मोरड विराटनगर मनपा-१ बस्ने वर्ष ४५ को तेजराज गिरी।

२०) जि.झापा दमक नपा-४ बस्ने वर्ष ५५ को घनश्याम शर्मा।

२१) जि. मोरड कटहरी गापा-४ बस्ने वर्ष २६ को सुरज राय।

२२) जि. उदयपुर चौदण्डी गापा-५ बस्ने वर्ष ३८ को सन्तोष बस्नेत।

२3) जि. सुनसरी इटहरी उपमनपा-८ बस्ने वर्ष २९ को प्रमोद घिमिरे।

२४) जि.मोरङ विराटनगर मनपा-७ बस्ने वर्ष ३९ को पवन गोस्वामी।

बिग होटलको क्यासिनोबाट पक्राउ गरिएकाहरू
) जि. काभ्े बनेपा-११ बस्ने वर्ष ४५ को रामकृष्ण गौतम। (क्यासिनोको डाइरेक्टर भनि बताउने कार्ड नभएको)

२) जि. बैतडी दशरथचन्द नपा-८ बस्ने वर्ष ५३ को हरी भट्ट। (क्यासिनोको डाइरेक्टर भनी बताउने कार्ड नभएको)

३) जि. बैतडी दशरथचन्द नपा-५ बस्ने वर्ष ४१ को सुरेन्द्र बहादुर चन्द। (क्यासिनोको स्टाफ भनी बताउने कार्ड नभएको)

४) जि. मोरड विराटनगर मनपा-६ बस्ने वर्ष ५५ को खेम श्रेष्ठ। (क्यासिनोको सेक्युरिटी इन्चार्ज कार्ड भएको)

५) जि. झापा बिर्तामोड नपा-२ बस्ने वर्ष ४५ को मेदनी शिवाकोटी। (क्यासिनोको स्टाफ कार्ड भएको)

६) जि. मोरङ विराटनगर मनपा-८ बस्ने वर्ष ३६ को साजन साह।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka