Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका यी ठाउँहरुमा भोली विद्युत अवरुद्ध हुने (सूचनासहित)

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar शुक्रबार, जेठ ०२, २०८२  | राती ८:४१ बजे

विराटनगर । विराटनगरका विभिन्न स्थानमा शनिबार विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले जारी गरेको सूचना अनुसार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विभिन्न वडाहरुमा विद्युत अवरुद्ध हुने भएको हो ।

रानी सब स्टेशनमा जम्पर बदली तथा आइसोलेटर मर्मत सम्हारका लागि विद्युत अवरुद्ध हुने भएको हो । विराटनगर वडा नम्बर ७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७ र १८ नम्बर वडामा विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

बिज्ञापन

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka