Premier Cables
Premier Steel

विराटनगर

हुलाकी सडक नयाँ बजार खण्डमा दोस्रो चरणको कालोपत्रे

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष ०३, २०८२  | साँझ ४:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरदेखि रंगेली हुँदै जाने हुलाकी राजमार्गअन्तर्गत पर्ने नयाँ बजार खण्डमा दोस्रो चरणको कालोपत्रे काम तीव्र रूपमा अघि बढिरहेको छ।

लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको यस सडक खण्डमा हाल आवश्यक पूर्वतयारी पूरा गरी कालोपत्रे कार्य धमाधम भइरहेको छ।

बिज्ञापन

सडक कालोपत्रे सम्पन्न भएपछि स्थानीयवासी, व्यवसायी तथा दैनिक यात्रुहरूलाई आवागमनमा सहजता हुने विश्वास गरिएको छ। साथै, यसले क्षेत्रीय व्यापार, यातायात तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka