Premier Cables
Premier Steel

राजनीति

एमाले महासचिवमा शंकर पोखरेल निर्वाचित

Calendar बिहिबार, पुष ०३, २०८२  | अपराह्न १:३१ बजे

काठमाडौँ । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।

बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी उनी विजयी भएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए ।

बिज्ञापन

पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka