Premier Cables
Premier Steel

विराटनगर

मोरङ -६ मा एमाले संस्थापन इतरले जित्यो

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर १४, २०८२  | बिहान ८:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनौटमा मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट नेता विनोद कुमार ढकालको प्यानलले भारी मतान्तरसहित विजय प्राप्त गरेको छ।

आइतबार सम्पन्न मतगणनामा खुला, महिला र युवा तिनै क्लस्टरमा ढकाल पक्षका उम्मेदवारहरूले विशाल मतान्तरसहित जित हासिल गरेका हुन्।

बिज्ञापन

निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेर नेता विनोद कुमार ढकाल लोकप्रियता कमाएका छन्।

खुला तर्फको प्रतिस्पर्धामा विनोद ढकालले १,५२७ मत प्राप्त गरी विजय प्राप्त गरेका छन्।

सोही प्यानलबाट पितकुमार श्रेष्ठले १,२८९, रमेशकुमार पोखरेलले १,२८६ र सत्यनारायण चौधरीले १,२७६ मत ल्याएर विजयी भएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa