Premier Cables
Premier Steel

राजनीति

चुनाव गराउन पाँच अर्ब बजेट छुट्याइयो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २८, २०८२  | साँझ ४:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ।

निर्वाचन आयोगले करिब साढे सात अर्ब रुपैयाँको माग गरेको थियो। तर अर्थ मन्त्रालयले चार अर्ब ९६ करोड रुपैयाँ मात्र स्वीकृत गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए।

बिज्ञापन

“निर्वाचनका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको छ,” भट्टराईले भने।

उनका अनुसार थप बजेट आवश्यक परे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमार्फत पछि सहजीकरण हुनेछ। अहिलेका लागि पाँच अर्ब रुपैयाँ स्वीकृत भएको उनले स्पष्ट पारे।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa