Premier Cables
Premier Steel

राजनीति

दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

Calendar बिहिबार, असोज ३०, २०८२  | बिहान ९:५१ बजे

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले बिहान ११:३० बजेका लागि दलहरूलाई आफ्नो कार्यालयमा बोलाएको हो।

आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका सन्दर्भमा यो छलफल आयोजना गरिएको आयोगले जनाएको छ।

बिज्ञापन

सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ भने आयोगले त्यसको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ।

छलफलमा निर्वाचन प्रक्रिया, व्यवस्थापन र आवश्यक समन्वयका विषयमा विचार-विमर्श हुने अपेक्षा गरिएको छ

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka