Premier Cables
Premier Steel

राजनीति

युवा संघले बालेनविरुद्ध साइबर ब्युरोमा दियो उजुरी

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २०, २०८२  | अपराह्न ३:३६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दायर गरेको छ।

युवा संघका नेताहरू साइबर ब्युरो पुगेर मेयर शाहविरुद्ध उजुरी दिएका हुन्। संघले बालेनले सामाजिक सञ्जालमा लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै उजुरी दिएको जनाएको छ।

साइबर ब्यूरोका स्रोतका अनुसार, उजुरी दर्ताको प्रक्रियामा छ। एक अधिकारीका अनुसार, उजुरी हाल दर्ताको प्रारम्भिक चरणमै रहेको छ।

मेयर शाहले यही १६ कात्तिक मध्यराति आपत्तिजनक शब्दसहित स्टाटस लेखेका थिए, जुन केही समयमै पेजबाट हटाइएको थियो।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka