Premier Cables
Premier Steel

राजनीति

शेखर गुटले भन्यो: पुस १६ गतेसम्म महाधिवेशन

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १४, २०८२  | अपराह्न १२:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचनअघि नै पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ।

नेता डा. शेखर कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा शुक्रबार बिहान बसेको इतर समूहको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनअघि पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्षमा पुगेको हो।

बिज्ञापन

बैठकमा सहभागी एक नेताले भने, “नियमित महाधिवेशन निर्वाचनअघि नै गर्नुपर्छ, ढिलोमा पुस मसान्तभित्र सम्पन्न गरिनु आवश्यक छ। पुस १६ गते महाधिवेशनको मिति तोक्ने प्रस्ताव पनि गरिएको छ।”

बैठकले पुस १६ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तयार पार्न र त्यसका लागि प्रस्ताव शुक्रबारको बैठकमा पेस गर्ने जिम्मेवारी महामन्त्रीद्वयलाई दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa