Premier Cables
Premier Steel

विराटनगर

श्रीकृष्ण गौ-सेवा सदनमा रोटरी क्लब अफ बिराटनगर डाउनटाउनद्वारा गाई चटाई हस्तान्तरण

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १२, २०८२  | अपराह्न ३:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले पशु सेवा तथा कल्याणका उद्देश्यले श्रीकृष्ण गौ सेवा सदन, बिराटनगरमा ४० थान गाई चटाई र नगद सहयोग हस्तान्तरण गरेको छ।

जाडो मौसम नजिकिँदै गर्दा गौशालामा रहेका गर्भवती तथा असक्त गाईहरूको आराम तथा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी क्लबले उक्त चटाई उपलब्ध गराएको हो। सहयोगमा श्रीमती गरिमा पोद्दारले २० थान चटाई प्रदान गरेकी थिइन् भने बाँकी चटाई तथा नगद सहयोग क्लबका सदस्यहरू तथा शुभेच्छुकहरूको योगदान रहेको क्लबकी अध्यक्ष रोटेरियन गिरीजा सारडाले बताइन्।

बिज्ञापन

गौशालामा रहेका गाईहरूको सहज बसोबासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै क्लबले आगामी दिनहरूमा पनि यस्ता सेवा परियोजनाहरू निरन्तर अघि बढाइने जनाएको छ।

कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa