Premier Cables
Premier Steel

राष्ट्रिय

अब सामाजिक सञ्जाल बन्द हुँदैनः सञ्चारमन्त्री खरेल

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १२, २०८२  | अपराह्न २:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट गरेका छन्।

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग सम्बन्धित विभिन्न संघ–संस्थासँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले यसलाई बन्द गर्ने कुनै योजना नभएको बताए।

बिज्ञापन

उनका अनुसार सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउन सरकार र सरोकारवालाबीच सहकार्य आवश्यक छ। मन्त्री खरेलले नयाँ प्रकारका सञ्चारमाध्यमलाई सरकारले मुख्यधारको रूपमा चिनेको र तिनलाई सधैं प्राथमिकतामा राख्ने पनि बताएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka