Premier Cables
Premier Steel

राष्ट्रिय

खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट हटाइयो

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८२  | अपराह्न २:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । चौतर्फी आलोचना भइरहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट हटाइएको छ।

स्रोतका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले अहिले तत्काल उनलाई मन्त्री नबनाउने निर्णय गरेकी छन्।

बिज्ञापन

आजै दिउँसो साढे २ बजे नयाँ मन्त्रीहरूको शपथ हुने तय गरिएको छ। यसअघि प्रधानमन्त्री कार्कीले सुनारसहित अरु तीन जनालाई मन्त्री बनाउन सिफारिस गरेकी थिइन्।

तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएको र उनी प्रहरीको फरार सूचीमा रहेको जानकारी खुलेपछि उनको नाम सूचीबाट हटाइएको हो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka