Premier Cables
Premier Steel

राष्ट्रिय

नवनियुक्त मन्त्रीको आज पद तथा गोपनीयताको शपथ

Calendar सोमबार, आश्विन ०६, २०८२  | बिहान ८:२८ बजे

काठमाडौं । नवनियुक्त पाँच मन्त्रीले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

बिज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार महावीर पुन, अनिल सिन्हा, मदन परियार, संगिता मिश्र र जगदिश खरेललाई मन्त्रीमा नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्री, सिन्हालाई कानून, उद्योग वाणिज्य र भूमिसुधार, परियारलाई कृषि, मिश्रलाई स्वास्थ्य र खरेललाई सञ्चार मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka