Premier Cables
Premier Steel

राष्ट्रिय

भाइटीका जस्तै तराई-मधेशमा भाइदूज पर्व हर्षोल्लासका साथ मनाइँदै

Calendar बिहिबार, कार्तिक ०६, २०८२  | बिहान ९:१६ बजे

काठमाडौं । पहाडी समुदायमा मनाइने भाइटीकाजस्तै तराई–मधेशका क्षेत्रमा आज भाइदूज अर्थात् ‘भैया दूज’ पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ। यस पर्वमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै पूजा गर्ने परम्परा रहेको छ।

यस अवसरमा दाजुभाइ र दिदीबहिनीबीच टीका लगाउने, मिठा परिकार आदानप्रदान गर्ने तथा आशीर्वाद लिने–दिने चलन पनि छ।

बिज्ञापन

पारिवारिक सद्भाव र स्नेह अभिवृद्धि गर्ने उद्देश्यले मनाइने यो पर्वले दाजुभाइबीचको आत्मीय सम्बन्धलाई झनै बलियो बनाउने विश्वास गरिन्छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka