Premier Cables
Premier Steel

राजनीति

जेनजी युवा मिरज ढुंगानाले नयाँ राजनीतिक दल बनाउने

Calendar शुक्रबार, असोज ३१, २०८२  | अपराह्न २:४४ बजे

काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्।

उनले आगामी शनिबार दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा दल घोषणा गर्ने जानकारी दिएका छन्।

बिज्ञापन

ढुंगानाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री व्यवस्था र विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्ने लगायतका प्रमुख एजेन्डाका साथ दल दर्ता गर्ने तयारी गरेको बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka