Premier Cables
Premier Steel

राजनीति

बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध मिराज समूहको प्रदर्शन, दुई जना पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष ०१, २०८२  | साँझ ६:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध जेन–जी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले प्रदर्शन गरेको छ।

समूहले मंगलबार (पुस १) प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको हो।

बिज्ञापन

प्रदर्शनका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए। पक्राउ पर्नेमा अमृतकुमार बोहरा र प्रकाश शर्मा रहेका छन्।

एसपी भट्टराईका अनुसार दुवै जनालाई प्रहरी वृत्त मालिगाउँ लगिँदैछ।

“उनीहरूलाई भर्खरै त्यहाँ लैजाँदै छौँ, परिचय र घटनाबारे सोधपुछ गरिनेछ,” उनले बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka